आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

इण्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ । बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो । आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’ भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले एक … Continue reading आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित